बगर भाई खलक एट–ए–साइड फुटबल प्रतियोगिताको आठौं संस्करणमा साबिक बिजेता आयोजक बगर भाइ खलक बुटवल भेट्रान संग पराजित हुँदै प्रि क्वाटर बाटै बाहिरिएको छ । पोखरामा जारी बिहिबारको पहिलो खेलमा आयोजक बगर भाई खलक टाई […]
नेपाल र युएईबीच हुने क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ। युएईमा दुवै टोलीका कप्तानको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो। नेपाल र युएईबीच तीन एकदिवसीय र तीन टी–ट्वान्टी श्रृङ्खला हुँदैछन् । पहिलो एकदिवसीय खेल शुक्रबार नेपाली […]
भारतीय भूतपूर्व गोरखा सैनिक इन्टर बटालियन भलिबल प्रतियोगिताको उपाधि फोर्थ फर्स्ट गोरखा राइफल्सले जितेको छ । भारतीय राजदूतावास पेन्सन वितरण क्याम्प रामबजार पोखराको मैदानमा भएको फाइनल खेलमा थर्ड एट गोरखा राइफल्सलाई हराउँदै फोर्थ फर्स्ट गोरखा […]
पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजना गर्ने ८ औं संस्करणको “आठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता”का पहिलो चरणका खेलहरु सम्पन्न भएका छन । बुधबार सम्पन्न खेलहरुमा किङ कम […]
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखरा रंगशालामा बनाउन लागिएको फुटवल स्टेडियम १ लाख दर्शक अटाउने क्षमताको बनाउनुपर्ने बताउनुभएको छ । प्रथम सृजना कप कास्की जिल्ला स्तरीय सामुदायिक मावि स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै […]