पोखरामा हुने सामुदायिक मावि स्तरिय भलिवल प्रतियोगितामा कुल ३४ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त आयोजनामा हुने कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय ‘प्रथम सृजना […]
शारीरिक सुगठन तथा फिजिक स्र्पोटस च्याम्पियनशिपका स्वर्ण पदक बिजेता महेश्वर महर्जनलाई पोखरा महोत्सवमा सम्मान गरिएको छ । हालै थाइल्याण्डमा सम्पन्न १० औ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियन सीपमा स्वर्ण पदक बिजेता महर्जनलाई १० […]
दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले हात पारेको छ । डिफेन्डिङ्ग च्याम्पियन एपिफएले शनिबार पोखरा रंगशालामा भएको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो […]
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको “१२ औं हिसान कास्की स्पोर्ट्स मिट–२०७५” अन्र्तगत छात्रा–छात्र भलिबल, छात्रा–छात्र बास्केटबल र छात्रा–छात्र टेबुल टेनसका खेलहरु पोखरा रंगशालामा जारी रहेका छन । शुक्रबार दोश्रो दिनको खेल […]
पोखरामा जारी दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि दुई बिभागिय टिम नेपाल प्रहरीको नेपाल पुलिस क्लव र सशस्त्र प्रहरीको एपीएफ क्लव भिड्ने भएका छन् । पोखरा रंगशालामा शुक्रबार भएको सेमी फाइनल खेलमा […]