फिफा वरियतामा नेपाल १ सय ६१ औँ स्थानमा यथावत छ । विश्व फुटबलको सर्वोच्व निकाय फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत रहेको हो । नेपाल भन्दा माथि रहेको दक्षिण एसियाली देशमा माल्दिभ्स १ सय […]
मनाङ मर्स्याङदी क्लव पोखरामा जारी मनकामना केबलकार पोखरा कपको सेमीफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन मनाङले ब्रिगेड व्वाईज क्लवलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । योसँगै मनकामना केबलकार […]
नेपाली फुटसल टोलीले फुटसल विश्व च्याम्पियनसिपमा छनोट भएको छ । नेपाली टोलीले अर्जे्न्टिनामा मार्च ३१ बाट अगस्ट ७ सम्म हुने फुटसल विश्व च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको हो । १२ औं संस्करणको विश्व च्याम्पियनसिपका लागि नेपाले […]
अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा १८ वर्ष मुनिको डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगिता जारी छ । जारी प्रतियोगितामा मंगलबार पुरुष तथा महिलातर्फ पहिलो चरणका सिंगल, डबल्सका विभिन्न खेलहरु सम्पन्न […]
पोखरामा पहिलो पटक फुटबल खेल्न आएको जापानको रिस्शो युनिभर्सिटीको टिम मनकामना केबलकार पोखरा कपमा विजयी हुँदै सेमीफाइनलमा प्रवेश गरेको छ । रिस्शो युनिभर्सिटीको टिमले विभागीय टिम नेपाल पुलिसलाई १–० ले पराजित गर्दै शसस्त्र प्रहरीको एपिएफसंग […]