थ्री स्टार क्लब १७ औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा

रुस्लान थ्री स्टार क्लब १७ औं संस्करणको आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । विभागीय टोली सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई टाइब्रेकरमा ४–२ पराजित गर्दै आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । पोखरा […]

आहा रारा गोल्डकपमा क्वाटरफाइनलका खेल सम्पन्न, पुलिसलाई हराउँदै दाउफिन्स सेमीफाइनलमा

क्यामरुनको दाउफिन्स फेमिली क्लब पोखरा रंगशालामा जारी आहा ! रारा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । पोखरामै सम्पन्न मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता र तिलोत्तमा गोल्ड कप फुटवलको विजेता बनेको दाउफिन्स आहा रारा […]

थ्री स्टार क्लब आहा रारा गोल्कडप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

ललितपुरको रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्कडप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा थ्री स्टारले भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ५–२ […]

आइसीसी महिला ट्वेन्टी–२० विश्वकप छनौटमा नेपालद्वारा हङकङ ४ विकेटले पराजित

आइसीसी महिला ट्वेन्टी–२० विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ । आइतबार थाइल्यान्डको बैंककमा सम्पन्न खेलमा हङकङले दिएको ६३ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो […]

विभागीय टोली त्रिभुवन आर्मी आहा रारा फुटबल प्रतियोगिताको सेमीफाइनलमा

पोखरामा जारी आहा ! रारा फुटबल प्रतियोगिता अन्र्तगत आइतबार सम्पन्न दोश्रो क्वाटर फाइनल खेलमा बिजयी हुँदै विभागीय टोली त्रिभुबन आर्मी क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । आर्मीका नवयूग श्रेष्ठले लगालग दुई गोल गरेपछि हिमालयन […]