सरकारले शारीरिक सुगठन प्रतियोगिताका विश्व च्याम्पियन महेश्वर महर्जनलाई नगद पुरस्कार दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खेलाडीहरुलाई पुरस्कार दिने निर्णय भएको जानकारी दिनुभयो […]
यही फागुन ७ गते पोखरामा हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” लाई सफल पार्न तयारी तीव्र पारिएको छ । आयोजक भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले विहिबार पत्रकारहरुसंगको छलफलमा प्रतियोगिताको तयारी बारे जानकारी गराउनुभएको […]
रत्न श्री जिम फिजिकल एण्ड फिटनेश क्लबले विश्वस्तरिय वडिविल्डिङ प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल महेश महर्जनलाई बुधवार पोखरामा सम्मान गरेको छ । सन २०१८ मा चियङमई सिटी थाइल्याण्डमा भएको १० औं […]
लायन्स क्लव अफ पोखरा डाउन टाउनको आयोजनामा यही फागुन २ देखि ४ गतेसम्म पोखरामा अन्तर लायन्स एट ए साइड फुटवल प्रतियोगिता हुने भएको छ । लायन सदस्य हरु बिच आपसी भाईचारा र सम्बन्ध कायम राख्ने […]
समाजमा महिला तथा बालबालिका लक्षित हिसां बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रमहरु आउन थालेका छन् । पछिल्लो समय निर्मला पन्त हत्या प्रकरण पछि महिला विरुद्धको हिसां रोक्ने कार्यक्रमलाई खेलकुद संग समेत समेट्न खोजिएको छ । सो कार्यक्रम […]