चितवनमा हुने भनिएको ‘मातृभूमी कप’ चैत ३० गते हुने भएको छ । यसअघि चैत २३ गते शनिबार हुने भनिएको खेल खराव मौसमका कारण स्थगित भएको बताइएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न […]
नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सन् २०१९ को डिसेम्बरमै हुने दावी गर्नुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले नेपालमा […]
“पोखरा खेलकुदको सहर फुटबल बिकास गराउने भ्यालीको रहर” भन्ने मुल नाराका साथ २०४७ सालमा रामबजारको राम मन्दिरको प्राङ्गणमा स्थापनाभएको भ्याली स्पोर्टस् क्लब रामबजारले एक कार्यक्रमको आयोजना गरी श्री कृष्ण मन्दिर रामबजारको सभा कक्षमा रामबजार सोसाईटि […]
कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वडा नं. ८ ल्वाङमा हुने २८ औं चैते दशै एतिहासिक मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । विहिबार पोखरामा पत्रकार सम्मेलन गरेर सो जानकारी गराइएको हो । यहि चैत्र […]
नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै सर्वाधिक विकेट लिने स्पिनर […]