२४ गते हुने चौथो पोखरा स्पोर्टस अवार्डको तयारी पुरा

खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गर्ने टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्डको तयारी पुरा भएको छ । जेठ २४ गते शुक्रबार पोखरामा हुने उक्त अवार्ड कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको पोखरामा आज पत्रकार सम्मेलन […]

निर्माणाधीन रंगशालामा डोजर लगाउने कँडेल पक्राउ, नेकपाद्वारा निलम्बन

चितवन रामपुरमा बन्ने प्रस्तावित गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको बारमा आगजनी गरेको आरोपमा नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई प्रहरीले पक्राउ गरेको छ । मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेललाई मध्यरातमा भरतपुरबाट प्रहरीले पक्राउ गरेको हो […]

सागका खेलाडीलाई प्रशिक्षण पोखरामै आर्चरी र प्याराग्लाइडिङ प्रशिक्षण

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालबाट सहभागी खेलाडीहरुको बुधबारदेखि विशेष प्रशिक्षण संचालन गर्ने भएको छ । उक्त खेलको खेलाडीको तयारीलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष प्रशिक्षण संचालन […]

युवा, खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोडको बजेट विनियोजन

सरकारले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब, ९९ करोडको बजेट विजियोजन गरेको छ । यस वर्ष सरकारले खेलकुदमा केही रकम थप गर्दै बजेट विनियोजन गरेको हो । बजेट भाषणमा सरकारले प्रदेशस्तरीय सुविधासम्पन्न रंगशालालाई प्राथमिकतामा राखेको […]

दोस्रो अन्नपूर्ण म्याराथनका धावक एबीसी प्रस्थान

दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावक अन्नपूर्ण आधारशिविर (एबीसी) प्रस्थान गरेका छन् । म्याराथनको प्राविधिक टोलीसहितका धावकलाई आयोजक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०७६ मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङ […]