१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने व्याडमिण्टनको टीम ईभेण्ट अन्तरगतको खेलबाट पोखरामा दक्षिण एसियाली खेलकुदको औपचारिक शुरुआत हुने भएको छ । यस प्रतियोगिता अन्तरगत पोखरामा ८ वटा खेल हुँदैछन् । पोखरामा हुने […]
नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग) काे औपचारिक उद्घाटन आज हुँदैछ । काठमाण्डाैकाे दशरथ रंगशालामा सागकाे उद्घाटन हुन लागेकाे हाे । यसैवीच साग गेम अन्तर्गत नेपाल महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब […]
१३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले विजयी सुरूवात गरेकाे छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै सानदार जीत हाँसिल गरेकाे हाे । पहिलो सेट र दोस्रो सेट […]
१३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा हुने खेल मैदानको आइतबार अबलोकन गरिएको छ । स्थानीय अनुगमन,निरीक्षण तथा मूल्याङकन समितिका संयोजक एवं गण्डकी प्रदेशका सांसद दीपक कोइराला (रुपक) सहितको समितिले खेल मैदानको अबलोकन गरेको हो […]
आगामी फागुन ३ गते पोखरामा हुने १४ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने भएको छ । मञ्चका अध्यक्ष मनप्रसाद गुरुङले पोखरामा हुने उक्त प्रतियोगिता पोखरेलीहरुको मात्र नभई सिंगो […]