साग महिला फुटबलमा भारत समूह विजेता, फाइनलमा पनि नेपाल र भारत नै भिड्ने

१३ औ दक्षिण एशियाली महिला फुटबलमा भारतले अर्को जित निकालेको छ । पोखरा रंगशालामा भएको खेलमा भारतले आयोजक नेपाललाई १–० गोल अन्तरले हराउँदै समूह विजेता बनेको छ । ४ देशमात्रै सहभागी भएकाले प्रतियोगिता राउन्ड रोबिनका […]

१३ औ साग: महिला ह्याण्डबलमा नेपाल र भारत फाइनलमा

कठिन जित निकाल्दै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ह्याण्डबलमा नेपाली महिला टोली पहिलोपटक फाईनलमा प्रबेश गरेको छ । शनिवार भएको सेमिफाईनलको खेलमा नेपालले पाकिस्तानलाई २२–२१ गेल अन्तरले पराजित गदै नेपाली महिला टोलीले पहिलो पटक […]

१३ औं ‘साग’मा नेपाल अहिलेसम्म ४३ स्वर्ण जित्न सफल

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा नेपालले उल्लेख्य सुधार गरेको छ । नेपाल ४३ स्वर्ण सहित दोस्रो स्थानमा यथावत् रहेको छ । अहिलेसम्म नेपालले ४३ ओटा स्वर्णपदक जितेको छ । भारत ८९ स्वर्णसहित शीर्ष […]

ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य मिक्स टिम रिलेमा भारतलाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ । तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी […]

दुआथलनमा नेपाललाई स्वर्ण र रजत महिला दुआथलननमा स्वर्ण श्रीलंकालाई

पोखरामा भएको १३ औं साग अन्तर्गत दुआथलनमा नेपालले एक स्वर्ण पदक सहित तीन पदक हात पार्न सफल भएको छ । पोखराको लेकसाइडमा आज ( भएको ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र साढे दुई किलोमिटर […]