एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले हात पारेकाे छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन पहिलो पटक इपिएल च्याम्पियन बन्न सफल भयाे । […]
पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा पोखरा राइनोज र चितवन टाईगर्सकाे भेट पक्का भएकाे छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग […]
काठमाडौं किंग्स ११ ले चाैथाे संस्करणकाे एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विजयी सुरुवात गरेकाे छ । शनिबार भएकाे उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेकाे हाे । ललितपुरले दिएकाे १५८ रनकाे लक्ष्य काठमाडौंले १४.२ […]
नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व. राजेशहरि जोशीस्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सोमबारबाट शुरु भयो । कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा एक समारोहबीच राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतिले चेस गोटी चालेर प्रतियोगिताको उदघाटन […]
पपुवा न्युगिनी(पिएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाली टाेली विजेता बनेका छ । मंगलबार ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो। पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३९.३ ओभरमा पूरा गर्दै विजयी बनेकाे […]