एलटीके एथलेटिक्स ट्रयाकको उद्घाटन

चितवनको देवनगरमा नीजि खर्चमा निर्माण गरिएको एथलेटिक्स ट्रयाकको शनिबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले चितवनका स्थायी बासिन्दा देबेन लोहनीले नीजि खर्चमा निर्माण गरेको एथलेटिक्सको ट्रयाकको शनिबार उद्घाटन गर्नुभएको हो । […]

सृजनामा.वि.को फुटसल प्रतियोगिता सम्पन्न

पोखरा महानगरपलिका वडा नं. ८, शान्तिमार्ग स्थित सृजना आवासीय माध्यमिक विद्यालयको स्पोर्टस् मिट अन्तर्गत विज्ञान तथा व्यवस्थापन समूह कक्षा ११र १२ मा अध्ययनरत विद्यार्थीहरुका बिचमा यही चैत्र १७गते बिहीबारका दिन फुटसल प्रतियोगिता सम्पन्न भएको छ […]

जुनियर टेनिसमा विश्व विशेषलाई दुई स्वर्ण

विश्व विशेष डल्लाकोटीले मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता –२९७८ मा दुईवटा स्वर्ण पदक जितको छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिता अन्तर्गत उनले यु–९ र यु–१० गरि दुई इभेण्टमा स्वर्ण […]

सृजना कप भलिबलमा शान्ता माविलाई दोहोरो उपाधि

शान्ता माविले सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको दोहोरो उपाधि जितेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा शान्ता माविले छात्र तथा छात्रा दुबै तर्फको […]

पोखरामा जुनियर राष्ट्रिय टेनिस प्रतियोगिता शुरु

कास्की जिल्ला टेनिस संघको आयोजना तथा नेपाल टेनिस संघको समन्वयमा सोमबारदेखि पोखरामा मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ शुरु भएको छ । कास्की जिल्ला टेनिस संघका संरक्षक कुमार मोहनबहादुर शाहीले एक समारोहका विच प्रतियोगिताको उद्घाटन […]