नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य सहित टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन हुनेछ । आयोजक टाइगर ग्रुपले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलन […]
पोखरा रंगशालामा सम्पन्न २२ औं आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेकाे छ । संकटाले अमेरिकाको भूटनिज यूथ स्पोर्टस क्लब (बिवाइएससी) लाई ३-२ गोल अन्तरले जित्दै दोस्रो पटक च्याम्पियन बनेको हो । यस अघि […]
अमेरिकाबाट आएकाे टाेली बिवाइएसी आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेकाे छ । पोखरामा फुटबल खेल्न कै लागि ठुलो रकम खर्चेर आएकाे विदेशी टोली बिवाइएसी फाइनलमा प्रवेश गरेको हाे । बिवाइसीले अब शनिबार हुने […]
एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । साविक विजेता रहेकाे एपीएफलाई पराजित गरेकाे संकटा आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पहिलाेपटक पुगेकाे हाे । पाेखरामा जारी […]
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नामन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा 1 पुरुष भलिबल प्रतियोगिता २०७९’ हुने भएकाे छ । पाेखरामा गरिएकाे पत्रकार सम्मेलनमा नेपाल भलिबल संघको स्विकृती, […]