माेफसलमा सञ्चालन हुने आहा रारा पोखरा गोल्डकप २३औं संस्करणकाे दोस्रो दिन आज बुधबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लब भिड्दैछन् । खेल दिउँसो २ बजेदेखि पोखरा रंगशालामा हुनेछ । आहारारा पोखरा […]
ललितपुर सिटी एफसीले काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फाइनल खेल्ने भएको छ । दशरथ रंगशालामा बिहीबार भएको दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरले फाइनलमा धनगढी एफसीसँगको भिडन्त पक्का गरेको हो […]
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा ओपन सिंगल्स पुरुषतर्फ निशान श्रेष्ठले ज्वेल राणालाई […]
नेपाल सुपर लिग (एनएसएल) २०२३ को फाइनलमा पुग्ने दाेस्राे टाेलीकाे टुंगाे आज लाग्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँज साढे ५ बजे हुने दोस्रो क्वालिफायरमा पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । पोखरा र ललितपुरबीचको खेलको […]
काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुने भएको छ । साँझ ६ बजे खेलाइने खेल दशरथ रंगशालामा हुनेछ । धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने […]