चितवनको भरतपुरमा इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर मेयर्स ११ विजयी भएको छ । भरतपुरले बागमती प्रदेशलाई ८ रनले […]
उद्घाटनमा चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)वीच प्रतिस्पर्धा काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलको १७ औं संस्करणका शुक्रबारदेखि सुरु हुँदै छ । प्रतियोगिता अघि पौने ७ बजेबाट उद्घाटन समरोह हुने छ भने […]
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिवियासँग खेल्दैछ । खेल बिहान ९ : ३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ । नेपाल रोहित पौडेल र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रदैछन् […]
आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखला अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग भिड्ने भएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ । नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा […]
नेपाल क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, […]