एक दिवसीय सिरिजमा आज नेपाल र क्यानडाले दोस्रो खेल खेल्दै

नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान सवा नौं बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल क्यानडासँग ७ रनले विजयी भएको थियो । आज नेपाली […]

एएफसी एसियन कपको फाइनलमा कतार र जाेर्डनकाे भेट पक्का

एएफसी एसियन कपको फाइनलमा कतार र जाेर्डनकाे भेट पक्का भएकाे छ । घरेलु तथा डिफेन्डिङ च्याम्पियन कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेसँगै जाेर्डनसंगकाे भेट पक्का भएकाे हाे । बुधबार राति भएको खेलमा इरानविरुद्ध […]

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट: नेपाल र क्यानडा खेल्दै

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट श्रृंखलामा नेपालले क्यानडासँग बिहीबार पहिलो खेल खेल्दैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल विहान ९ : १५ बजेदेखि सुरु हुनेछ । दुवै टोली सिरिजमा विजयी सु?वात गर्ने लक्ष्यसहित […]

यू १९ विश्वकप क्रिकेटः भारत फाइनलमा

आइसीसी यू–१९ विश्वकप क्रिकेटमा भारत फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले […]

त्रिभुवन आर्मी क्लबलाई आहारारा पोखरा गोल्डकपको उपाधि

मोफसलको चर्चित फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपको उपाधि त्रिभुवन आर्मीले जितेकाे छ । त्रिभुवन आर्मी क्लबले शनिबार भएको उपाधि भिडन्तमा ५ पटकको विजेता थ्रीस्टारलाई ३–० ले पराजित गरेर पहिलाे पटक उपाधि चुमेकाे हाे । आर्मी […]