पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा आज अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ । अन्तिममा क्वार्टर फाइनलमा पोखरा रंगशालामा दिउँसो साढे २ बजे चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । नेपाल पुलिसले जारी संस्करणको प्रिक्वार्टरफाइनलमा अर्को […]
आहारारा पोखरा गोल्डकपकाे २३ औं संस्करणमा थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेकाे छ । पाेखरामा जारी प्रतियाेगितामा भुटानको पारो एफसीलाई २–० ले पराजित गर्दै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको हाे । निर्धारित समयमा गाेल हुन नसकेपछि […]
नेपाल आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको […]
मछिन्द्र क्लबलाई स्तब्ध पार्दै जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । राष्ट्रिय खेलाडीको वर्चश्वसहित मैदान उत्रिएको मछिन्द्र एक दशकपछि आहारारामा फर्किएको जावलाखेलसँग पराजित भएकाे हाे । पाेखरा रंगशालामा विहीबार भएको […]
पाेखरामा जारी २३ औं संस्करणकाे आहारारा पोखरा गोल्डकप अन्तर्गत आज हुने खेलमा मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । हालसम्म दुवै टिमले आहारारा पोखरा गोल्डकपकाे उपाधि चुम्न सकेका छैनन । आजको खेल […]