आज कूल चार खेल हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । सोमबारदेखि नेपालमा सुरु भएको टी–२० विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियालाई […]
एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज इरानसँग खेलिरहेको छ । मलेसियामा आजदेखि सुरु हुने एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा समूह बी मा रहेको नेपाल र इरानबीचको खेल युएसडी युकेएम ओभलमा सुरु भएको हो । […]
एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा साविक उपविजेता न्युजिल्याण्ड विजयी भएको छ। उद्घाटन खेलमा साविक विजेता इंग्ल्याण्डमाथि न्युजिल्याण्डले ९ विकेटको जित निकालेको हो। भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति सकिएको खेलमा इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य […]
नेपाल क्रिकेट संघमा नयाँ नेतृत्व चयन भएकाे छ । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका हुन् । सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित हुनुभएकाे छ । शनिबार भएको मतदानमा […]
साबिकको विजेता श्रीलंकाले एसीसी एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा श्रीलंका डकवर्थ लुईस पद्दती अनुसार २ विकेटले […]