अर्जेन्टिना सेमीफाइनलमा प्रवेश

नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४-३ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलकिपर एमिलियानो मार्टिनेजले नेदरल्याण्डस्का तर्फबाट प्रहार भएका २ गाेल राेक्दा नायक नै बने । लुसेल आइकोनिक […]

विश्वकपः ब्राजिललाइ पेनाल्टी सुटआउटमा पराजित गर्दै क्राेयसिया सेमीफाइनलमा प्रवेश

क्राेयसिया कतारमा जारी विश्वकप फुटबल २०२२ काे सेमीफाइनलमा प्रवेश गरेकाे छ । कजारकाे एजुकेशन सिटी स्टेडियममा भएकाे खेलकाे निर्धारित समयमा गाेलरहित बरावरी खेलेका ब्राजिल र क्राेयसियाले ३० मिटेटकाे अतिरिक्त समयमा १ १ गाेलकाे बराबरी खेलेका […]

फिफा विश्वकपः मोरक्को र पाेर्चुगल क्वाटरफाइनलमा

माेरक्काे र पाेर्चुगल कतारमा जारी विश्वकप फुटबल २०२२ काे क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सन् २०१०काे विश्वकप विजेता रहेकाे स्पेनलाई पेनाल्टी शुटआउटमा ३-० ले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा स्थान पक्का गरेकाे हाे । […]

ब्राजिल र क्राेयसिया क्वाटरफाइनलमा

कतारमा जारी फिफा विश्वकप २०२२काे नकअाउन चरणकाे खेलमा क्राेयसिया र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दक्षिण कोरियामाथि ४-१ गोलअन्तरको शानदार जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको हाे । त्यस्तै निर्धारित र थपिएकाे समयमा १ […]

विश्वकप २०२२ः अर्जेन्टिना र नेदरल्यान्डस् अन्तिम आठमा

अर्जेन्टिना र नेदरल्यान्डस् कतारमा जारी २२ औं संस्करण फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। यी २ टाेलीवीच सेमीफाइनल प्रवेशका लागि आगामी शुक्रबार राति प्रतिस्पर्धा हुनेछ । गएराति अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई […]