गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाज रुपान्तरणमा लोकतान्त्रिक खेलकुद संघको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको पोखरा महानगरपालिका कमिटी गठन कार्यक्रमलाई […]
पोखरामा चैतको पहिलो साता सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा चैत ४ गतेदेखि ७ गतेसम्म सृजना कप सामुदायीक […]
टी–२० विश्वकपमा छनोटकाे सेमीफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित नेपालको टी–२० विश्वकपकाे यात्रामा विराम लागेकाे छ । टी–२० विश्वकप छनोट खेलकाे सेमीफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित भएसँगै विश्वकप यात्रामा विराम लागेकाे हाे । छनाैट […]
नेपाल आइसिसी टी-२० विश्वकप छनोट खेलमा समूह १ काे विजेता बनेकाे छ । नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। नेपालले सेमिफाइनलमा भोलि मंगलबार समूह-२ को उपविजेता बनेकाे युएईसँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा आयरल्यान्ड र […]
केन्याली धावक स्टेफन कोसगेईले पोखरा–सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जित्न सफल भएका छन् । यसअघि १५औं संस्करणमा जापानिज धावकले उपाधि जितेका थिए । महिलातर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाईंले उपाधि चुम्न सफल हुनुभयाे । […]