एन्फा र चरक मेमोरियल अस्पतालविच फुटसल खेलाडीकाे उपचारका लागि सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखरा बिच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । नेपालमा नै पहिलो पटक असोज २ देखि असोज २२ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल […]

इटलीले चुम्याे युरोकपकाे उपाधि

 इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि चुम्न सफल भएकाे छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो । सुटआउटमा इटलीका गोलकिपर जियानलुजी […]

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनालाई

अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको छ। आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी  ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेकाे हाे । सन् १९९३ पछि अर्जेन्टिनाकाे याे महत्वपूर्ण […]

पाँचौ पोखरा स्पोर्टस् अवार्ड सम्पन्न, नविन र पार्वती उत्कृष्ट खेलाडी

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६÷७७ सम्पन्न भएको छ । मञ्चले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै पोखरा रंगशालाको ब्याण्डमिन्टन हलबाट सेमि भर्चुअलरुपमा सो समारोह गरेको हो । वर्ष […]

पाँचौ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा, वर्ष खेलाडी पुरुष र महिलालाई जनही रु २ लाख पुरस्कार

नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते पोखरामा हुने ‘पाँचौ संस्करणको पोखरा स्पोर्टस् अवार्ड’को तयारी पूरा भएको छ । मञ्चले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड […]