अमरसिंह माध्यमिक विद्यालय साइन्सका विद्यार्थीको आयोजनामा क्रिकेट प्रतियिोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक विजयी भएको छ भने टप्स माध्यमिक विद्यालय दोस्रो भएको छ । प्रतियोगिताको विजयी टिमले १५ हजार र दोस्रो हुने टिमले १० […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई भिसा नदिने निर्णय गरेको अमेरिकी दुतावासले पुनः बोलाएर भिसा दिएको छ । मंगलबार विहान भिसा लिन दुतावास जाने क्रममा अन्तरर्वार्ता लिने अधिकारीले भिसा दिन नसक्ने बताएको भन्दै सामाजिक […]
सहारा क्लब पोखराले १७ औं संस्करणको आहारारा गोल्डकप फुटवल प्रतियोगिताकाे आयव्यय सार्वजनिक गरेको छ । प्रतियाेगितामा ७० लाख ७८ हजार ८ सय २६ रूपैयाँ आम्दानी भएकाे क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयाे । क्लबले शनिबार […]
भदौको दोस्रो हप्ता पोखरामा कराते ग्राण्ड च्याम्पियनसीप हुने भएको छ । नेपाल फूल कन्ट्याक्ट कराते महासंंघको आयोजनामा भदौको १४ गते सर्वाधिक पुरस्कार राशीको कराते ग्राण्ड च्याम्पियनसीप हुने भएको हो । नेपालमै पहिलो पटक नेपाल फुलकन्टयाक्ट […]
नेपाल क्योकुसिन कान कराँते संघको आयोजनामा पोखरामा दोश्रो गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता हुने भएको छ । मंगलबार पोखरा रङशालामा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी दिएको हो । यहि भाद्र १३ […]