नुवाकोटको विदुर नगरपालिकाले आयोजनामा भएको विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितको छ । सोमबार भएको भएको फाइनल खेलमा पोखरा महानगरपालिकाले आयोजके विदुर नगरपालिकालाई २–० गोलले पराजित गरेको […]
कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि विभागीय टिम आर्मीले जितेको छ । सुर्खेतमा शनिबार भएको फाइनलमा बुटवलको न्यु होराइजनलाई ५९ रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि सहित आर्मीले ५ लाख […]
जापानका माकोतो ओदाकुरा प्रथम एशियन कप ट्राईयाथलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन् । उनले निर्धारित ट्राईयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड ५४ मिनट ५७ सेकेन्डमा पार गर्दै स्वर्ण […]
नेपालमा नै पहिलोपटक स्वास्थ्य सेवा तथा कार्निभल तथा प्रथम डिन कप २०१९ आज बाट सुरु भएको छ । पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । प्रथम डिन […]
राष्ट्रिय खेलकुद परिषदले नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेकाे छ । राष्ट्रिय खेलकुद परिषदकाे बाेर्ड बैठकले नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता २०७७ फागुनमा गण्डकी प्रदेशमा गर्ने निर्णय गरेकाे हाे । राष्ट्रिय […]