धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढाउने भएको छ । यसअघि स्थानीयले रंगशाला निर्माणस्थलमा लगाइएको अस्थायी बारमा डोजर लगाएर भत्काएपछि फाउण्डेसनले काम गर्ने वातावरण नभएको भन्दै निर्माण कार्य स्थगित गरेको थियो […]
उपल्लो मुस्ताङको २५ औ राजा स्वर्गीय झिग्मे दोर्जे डान्दुल विष्टको स्मृतीमा उपल्लो मुस्ताङको चराङ गाउमा प्रथम लो ग्याल्पो झिग्मे स्मृती कप सेभेन ए साइड फुटवल तथा भलिवल प्रतियोगिता २०७६ शुरु भएको छ । मुस्ताङे राजाको […]
भारतलाई पराजित गर्दै न्युजिल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। न्युजिल्यान्डसँग पराजित भएसँगै आइसिसी क्रिकेट विश्वकप २०१९ काे उपाधि दावेदार मानिएकाे भारत प्रतियाेगिताबाट बाहिरिएकाे छ। बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले […]
हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार मलेसियामा भएको उपाधि भिडन्तमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो । उपाधि जितेसँगै नेपाल […]
संघीय सरकारका खानेपानी मन्त्री बिना मगरले शारीरिक र मानसिक स्फूर्तिका लागि खेल महत्वपूर्ण भएको बताउनुभएकाे छ । सोमबार पोखरामा आयोजित प्रकाश दाहाल स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको समापन कार्यक्रमलाइ सम्बाेधन गर्दै मन्त्री मगरले यस्ताे […]