विश्वकप छनोटमा नेपाल कुवेतसँग १–० पराजित

फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपाल १–० ले पराजित भएको छ । भुटानको थिम्पुमा भएको प्रतिस्पर्धात्मक खेलको सुरुवातदेखि नै नेपालमाथि दबाब दिएको कुवेतले दुई वटा उत्कृष्ट मौका पछि गोल गर्न सफल भएको थियो । त्यसो […]

एसीसी इमर्जिङ टिम्स कप बंगलादेशसँग नेपाल पराजित

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कपमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित पराजित भएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गर्दा बंगलादेशसँग ८ विकेटले हार ब्यहोरेको हो । जसमा नेपालले ४४ दशमलव ३ […]

खेलकुदले आर्थिक क्षेत्रको पनि विकास गर्छ सभापति कोइराला

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले खेलकुदले खेलक्षेत्रको मात्रै नभएर आर्थिक क्षेत्रको पनि विकास गर्ने बताउनु भएको छ । प्रमुख अतिथि कोइरालाले खेल प्रशिक्षक राजन पौडेललाई खेल सामाग्री हस्तान्त्रण गर्दे […]

टुँडिखेलमा ‘देश्ना स्मृति कप’ जारी, फाईनल शनिबार हुने

ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३६ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’मा बुधबार ३ खेल भएका छन् । मंगलबार भएको पहिलो चरणको खेलमा लेकसाईड एफसी , सँगम […]

गण्डकी प्रदेश मुख्य मन्त्री ११ एमसिसी संग ४ रनले पराजित

पोखरा, गण्डकी प्रदेश सम्मिलत मुख्य मन्त्री ११ को टिम इङ्गल्याण्डको मेरिलिबोन क्रिकेट क्लब ९एमसिसी० संग झिनो रनको स्कोर मात्र ४ रनले पराजित भएको छ । एमसिसी हेरिटेज टुर टु नेपाल अन्तरगत चार वर्ष पछि पोखराको […]