भरतपुर महानगरद्वारा क्रिकेट रंगशालाको लागि ६ करोड ४५ लाख बजेट विनियोजन

भरतपुर महानगरपालिककाले निर्माण हुन लागिरहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको लागि ६ करोड ४५ लाख बजेट बिनियोजन गरेको छ । मंगलबार सार्वजनिक गरिएको आगामि आर्थिक बर्ष ०७६७७को बजेटमा रंगशालाका लागि उक्त रकम विनियोजन गरिएको हो […]

कास्की जिल्ला नेटबल संघको अध्यक्षमा रानाभाट

कास्की जिल्ला नेटबल संघको सोमबार सम्पन्न भेलाले कृष्णबहादुर रानाभाटको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा फणिन्द्र तिमिल्सिना, सचिवमा दिपक भण्डारी, कोषाध्यक्षमा ज्योति गुरुङ र सदस्यहरुमा गोपाल थापा, लेखुराम खती, उजेली […]

पोखरा महानगरमा खुल्ला व्यायामशाला निर्माण गरिदैं

पोखरा महानगरपालिकाले असार मसान्तसम्म महानगर क्षेत्रभित्र रहेका विभिन्न ६ वटा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने भएको छ । कार्यक्रम अन्तर्गत महानगरपालिकाले लेखनाथको भण्डारढीकस्थित रंगशाला र ताल बाराही मावि स्कुल नजिकैको पार्कमा खुल्ला व्यायामशाला निर्माण गरिसकेको […]

युकेश र सुश्मीलाई बर्ष खेलाडीको सम्मान

प्याराग्लाइडिङका युकेश गुरुङ र फूल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठले टीभीएस वर्ष खेलाडीको सम्मान प्राप्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गर्दै आएको चौथो संस्करणको टीभीएस अपाचे स्पोर्टस् अवार्डमा उनीहरु गण्डकी प्रदेशकै वर्ष […]

रंगशाला निर्माणमा सरकारको सहयोग रहन्छः खेलकूदमन्त्री विश्वकर्मा

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । रंगशालाको शुक्रबार निरीक्षण गर्दै मन्त्री विश्वकर्माले गैरसरकारी क्षेत्रबाट समेत निर्माण गरिने यस्ता […]