नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको समूह विजेता

नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको समूह विजेता बन्न सफल भएकाे छ । विराटनगरको सहिद रंगशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशलाई ३–० ले पराजित गर्दै आयोजक नेपाल समूह विजेता बनेको हो । नेपालका […]

घान्द्रुकमा खुल्ला घोडा दौड प्रतियोगता हुने

आगामी चैत ६ गते घान्द्रुकमा खुल्ला घोडा दौड प्रतियोगिता हुने भएको छ । पहाडी क्षेत्रमा घोडा दौड मार्फत् पर्यटन प्रवद्र्वन गर्ने उद्देश्य सहित प्रतियोगिता गर्नलागिएको आयोजक घोडा खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले जनाएको छ । […]

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : कास्कीबाट सन्तोष घिमिरे स्क्वासमा छनोट

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि स्क्वासमा कास्कीबाट सन्तोष घिमिरे छनोट भएका छन् । फागुन २५ र २६ गते भएको प्रदेशस्तरीय प्रतियोगितामा तृतीय हुँदै घिमिरे छनोटमा परेका हुन् । घिमिरे पोखरा ट्रेड मलका निर्देशक तथा ओम […]

भिमाद नगरपालिकालाई ‘रुपा अध्यक्ष कप’ प्रादेशिक भलिबलको उपाधि

कास्की जिल्लाको रुपा गाउँपालिकाले आयोजना गरेको प्रादेशिक ‘प्रथम अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता’को उपाधि तनहुँको भिमाद नगरपालिकाले जितेको छ । फागुन २४ गतेबाट शुरु भएको प्रतियोगितामा सोमबा सम्पन्न भएको फाईनल खेलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई ३–१को […]

आर्मीलाई चौथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि

विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौंथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि हात पारेको छ । आज भएको फाइनल खेलमा आयोजक झापा–११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो । डोमालाल राजवंशी […]