पोखरामा मंगलबार भएको १३ औं संस्करणको सफल पोखरा अन्तर्रा्ष्ट्रिय म्याराथन–२०७५ को उपाधि नेपाल आर्मीका हरि रिमालले जितेका छन् । निर्धारित ४२.१९५ किमीको म्याराथनमा आर्मीका रिमालले २ घण्टा ४० मिनेट १० सेकेण्डमा दुरी पूरा गरी उपाधि […]
फागुन ७ गते आयोजना हुने १३ औं संस्करणको पोखरा म्याराथनलाई हङ्कङबाशी नेपालीहरुको तर्फ बाट संकलित भएको रकम हस्तान्तरण गर्दै हङ्कङवाशी त्रिलोक गुरुङले यो सहयोगको शुरुवात मात्रै भएको बताएका छन । गैर आवाशिय नेपाली संघ (एनआरएन)का […]
कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित “तेश्रो कुँवर व्रर्दश एण्ड शन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५” को उपाधि काठमाण्डौको ठमेल यूनाइटेडले जितेको छ । आइतबार पोखरामा सम्पन्न फाइनल खेलमा काठमाण्डौको ठमेल […]
लायन्स क्बब अफ पोखरा डाउन टाउनले आयोजना गरेको अन्तर लायन्स फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । फागुन २ गतेदेखी शुरु भएको प्रतियोगिताको उपाधि प्रतिष्पर्धामा आयोजकले आज लायन्स गोल्डेन चौतारीलाई ५–० गोलअन्तरले पराजित गरि […]
प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले जानकारी दिएको छ । दोश्रो दिनको छनोट अन्र्तगत एथलेटिक्स […]