पोखरामा आज मंगलबारबाट छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता २०७५ शुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लव र हिमालयन शेर्पा क्लव प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको सबै तयारी […]
नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय क्रिक्रेट खेल ४ विकेटले जितेको छ । यससँगै नेपालले तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । नेपालले गएको बर्ष चैतमा १ दिवसीय म्याच खेल्ने देशका रुपमा मान्यता पाएको […]
‘आठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता’ को उपाधि अम्बर सिंह ब्याइज क्लब (एबिसी) उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा भारतको पाहुना टोली कोलकत्ता भेट्रानलाई टाइ ब्रेकरमा ३–२ गोलले […]
गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगिताको शनिबार पोखरामा सम्पन्न खेलमा कास्की जिल्ला प्रथम भएको छ । प्रतियोगितामा बाग्लुङले दोश्रो तथा पर्वतले तेश्रो स्थान हाँसिल गरेको छ । कास्की जिल्ला ४ स्वर्ण, २ रजत र ३ कास्य सहित […]
कास्की जिल्ला स्तरिय प्रथम सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगिताको उपाधि राष्ट्रिय मावि र जनप्रिय माविले जितेका छन् । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरामा शनिबार सम्पन्न […]