पाहुना टोली क्यामरुनको डफिन्स फेमिली क्लबले मनकामना केबलकार पोखरा कपको उपाधि जितेको छ । शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० गोलले पराजित गर्दै डफिन्सले उपाधि जितेको हो । विजेता टिमले सात लाख ५५ हजार रुपैयाँ, […]
छैटौ मनकामना केबलकार पोखरा कपको फाइनल प्रतिस्पर्धा आइतबार(आज) हुँदैछ । १४ वर्षपछि पोखराको मैदानमा सहभागी भएको अफ्रिकन टोली डफिन्स टिम फेमेली क्यामरुन फाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई सडन डेथमा पराजित गर्दै क्यामरुन […]
पोखराका गोपीबहादुर भट्टराई आइटीएफ सिनियर टेनिस प्रतियोगितामा भाग लिन थाइल्याण्ड पुगेका छन् । शनिबारदेखि बैंकक्स्थित अल लन टेनिस एकेडेमीमा प्रतियोगिता शुरु भएको छ । शुक्रबारमात्र थाइल्याण्ड पुगेका भट्टराईले त्यहाँ अभ्यास खेल पनि खेलेको बताएका छन् […]
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले दुई वर्षदेखि रोकिएको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको तलब एकमुष्ठ पठाएको छ । राष्ट्रिय खेलकुद परिषदको खातामा आईसिसीले रकम पठाएको हो । आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेकाले राष्ट्रिय खेलकुद परिषदको […]
सशस्त्र प्रहरीको एपिएफ क्लब मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको पहिलो सेमी फाइलनमा जापानको रिस्सो विश्वविद्यालयको टिमलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको […]