कान्छा ब्याट्सम्यान रोहितकुमारको विश्व रेकर्ड

नेपालका खेलाडी रोहितकुमार पौडेलले क्रिक्रेट खेलमा विश्व रेकर्ड कायम गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल काउन्सिलद्वारा मान्यता प्राप्त एक दिवसीय खेलमा नेपालका कान्छा ब्याट्सम्यान रोहित कुमार पौडेलले विश्व रेकर्ड राख्न सफल भएका छन् । उनले […]

नेपालसँग युएई १४५ रनले पराजित

नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा  युएईलाई १४५ रनले हराउँदै श्रृंखला बराबर गरेको छ । नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई नेपाली बलर सामू टिक्न नसक्दा १९.३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटिन […]

आहा रारा गोल्ड कप फागुन दोस्रो साता हुने, पुरस्कार राशि वृद्धि

आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १७ औं संस्करण फागुन दोस्रो साता हुने भएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गरी फागुन ९ देखि १८ सम्म पोखरा रंगशालामा प्रतियोगिता हुने जानकाराी गराएको […]

मनकामना केबलकार पोखरा कपमा विदेशी सहित १२ टिम सहभागी हुने

छैटौ मनकामना केबुलकार पोखराको कपको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । प्रतियोगितामा १४ वर्षपछि पोखराको मैदानमा अफ्रिकन टोली सहभागी हुने भएको छ । छैटौं संस्करणको मनकामना केवलकार पोखरा कप २०७५ मा क्यामरुनी टोलीको […]

भलिवल प्रतियोगितामा शुक्रबार छात्रातर्फ सेमीफाइनलका खेल हुने

पोखरा रंगशालामा जारी कास्की जिल्ला स्तरिय प्रथम सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगितामा छात्रतर्फ क्वाटरफाइनल र छात्रातर्फ सेमीफाइनल समीकरण पूरा भएको छ । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त […]