पोखराको बगरमा जिम टाउन स्पोर्ट्स एकेडेमी नामको नयाँ व्यायामशाला संंचालनमा आउने भएको छ । लामो समय मार्सल आर्टको खेलकुद क्षेत्रमा कृयाशील युवाहरुले व्यायामशालालाई संचालनमा ल्याउन लागेका हुन् । शारिरीक सुगठन र व्यायाममा चाहना राख्नेहरुका लागि […]
निर्धारित ५० ओभर र सुपर ओभरमा पनि खेल बराबरी भएपछि इंग्ल्याण्डले बाउन्ड्रीका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको छ । रोमाञ्चक फाइनलको निर्धारित ५० ओभर समान २४१ रन र सुपर ओभरमा पनि दुबै टोलीले समान […]
मलेसियालाई ६ रनले हराउँदै नेपालले दोस्रो टी-२० काे सिरिज जितेको छ । किनरारा ओभलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाएकाे थियाे । यसअघि टस […]
राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक नै बनाउनुपर्ने बताउनुभएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले भन्नुभयो, ‘पोखरा रंगशालाको […]
अष्ट्रेलियालाई ८ विकेटले पराजित घरेलु टिम इंग्ल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्ड सन् १९९२ पछि पहिलो पटक पाँच पटकको विजेता अष्ट्रेलियालाई हराउँदै विश्वकपको फाइनलमा पुगेको हो। इंग्ल्यान्डले उपाधि भिडन्त […]