शुभकामना गाेल्डकपः एपिएफलाई हराउँदै एभिनियर सेमिफाइनलमा

सस्शत्र प्रहरी बल एपिएफ क्लबलाई ४–१ गोलले हराउँदै अफ्रिकी क्लब एभिनियर शुभकामना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । हेम्जा युनाइटेको आयोजनामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगतको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफलाई हराउँदै सेमिफाइनलमा चर्च […]

बागमतीलाई २–० गोलले हराउँदै खुमलटार अन्तिम चारमा

बागमती युथ क्लबलाई २–० गोलले हराउँदै खुमलटार युथ क्लब पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । विरगंगलाई हराउँदै आयोजक हेमजा युनाइटेड क्लब छैटौं नेपाल आइस शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको […]

एन्फाको अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ निर्वाचित हुनुभएकाे छ । एन्फाकाे साेमबार काठमाण्डाैमा भएकाे चुनावी साधरणसभाबाट नेम्बाङ अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । नेम्बाङ निर्वतमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा चयन हुनुभएकाे हाे […]

नेपाल अन्तर पूर्व प्राथमिक विद्यालय खेल ताफिसा–२०२२ हुँदै

मन्टेश्वरी एसोसिएसन नेपालले यही वैशाख २३ र २४ गते नेपालअन्तर पूर्व प्राथमिकविद्यालय खेल (निप्स)– २०२२ आयोजना गर्ने भएको छ । ‘खेल शान्तिकालागि: खेल सबैकालागि‘भन्ने मूलनारासहित सन् २०१८ मा यस संस्थाले पहिलो उपत्यकाव्यापी मन्टेश्वरी तथाप्रिस्कुलहरुमाझअन्तर पूर्व […]

कास्की लिगः डिफेण्डिङ च्याम्पियनमाथी नव आदर्शको सँघर्षपूर्ण जित

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा शिर्ष स्थानमा रहेको नव आदर्श क्लब लामाचौरले सँघर्षपूर्ण जित निकालेको छ । दोस्रो चरणको खेल अन्तर्गत पोखरा रगशालास्थित वैकल्पिक खेलमैदानमा […]