नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भोली (सोमबार) बाट ह्याण्डबलका खेलहरु सुरु सुरु हुने भएको छ। पुरुषतर्फ गण्डकी प्रदेश र मधेश प्रदेशबीच उद्घाटन खेल हुनेछ। उद्घाटन खेल विहान ८ बजे हुँदैछ। राष्ट्रिय खेलकुद परिषद प्राविधिक उपसमिति […]
पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानी स्थित बसन्त गौचन फुटबल एकेडेमीको मैदानमा असोज १० गतेदेखि जारी वडाध्यक्ष रनिङ शिल्ड कप सेभेन ए साईड फुटबल प्रतियोगिताका आजका खेलबाट १० टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् । […]
निलम्बित क्रिक्रेटर सन्दीप लामिछानेले आफू गम्भीर षड्यन्त्रको सिकार भएको बताउनुभएकाे छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले गम्भीर षडयन्त्र भएकाे बताउनुभएकाे हाे । हाल लामिछाने कहाँ रहेकाे भन्ने समेत नखुलाइ लामिछानेले छिट्टै नेपाल फर्केर […]
बंगलादेशले साफ महिला च्याम्पियनसिपको उपाधि जितेकाे छ । काठमाण्डाै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई ३-१ गोलले पराजित गर्दै उपाधि जितेकाे हाे । नेपाल भने साफ महिला फुटबलमा पाँचाैपटक फाइनलमा पुगेर पनि उपविजेतामै चित्त […]
यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार नारायण शाहीलाई प्रदान गरिने भएको छ । मोफसलकै प्रतिष्ठित क्लब सहारा क्लब पोखराले बर्सेनि प्रदान गर्दै आएको सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा क्लबको कार्यकारिणी […]