संकटा क्लव पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । संकटाले आर्मीलाई ३–१ गाेल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेह गरेकाे हाे । पोखरा रंगशालामा जारी खेलमा पुनरागमन जितसँगै संकटा क्लव २२ औं […]
साविक बिजेता एपीएफ क्लब पोखरामा जारी आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएकाे खेलमा एपीएफले धरान फुटबल क्लबलाई २–० ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेकाे हाे । एपीएफलाई जिताउन […]
२२ औं आहा-रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा भएको खेलमा धरानले आयोजक सहारा क्लबलाई १–० ले हराएको हो । प्रकाश बुढाथोकीले खेलको चौंथो मिनेटमै गरेको गोल नै धरानकाे […]
कतारमा भएकाे विश्वकप २०२२ काे उपाधि अर्जेन्टिनाले जितेकाे छ । अर्जेन्टिनाले सन् १९८६मा विश्वकप जितेकाे थियाे । त्यसकाे ३६ वर्षपछि पुनः विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको फाइनल खेल रोमाञ्चक नाटकीय […]
फिफा विश्वकप उपाधिका लागि फ्रान्स र अर्जेन्टिनावीच प्रतिस्पर्धा हुने भएकाे छ । पहिलाेपटक सेमीफाइनल पुगेकाे अफ्रिकी मुलुक मोरक्कोको फाइनल पुग्ने चाहनालाई राेक्दै साविक विजेता फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हाे । विश्वकपको सेमिफाइनलमा पुग्ने […]