नेपाल टी-२० विश्वकप छनोटको समूह विजेता

नेपाल आइसिसी टी-२० विश्वकप छनोट खेलमा समूह १ काे विजेता बनेकाे छ ।

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। नेपालले सेमिफाइनलमा भोलि मंगलबार समूह-२ को उपविजेता बनेकाे युएईसँग प्रतिस्पर्धा गर्नेछ। 

अर्को सेमिफाइनलमा आयरल्यान्ड र आयोजक ओमान भोलि नै हुनेछ । सेमिफाइनलमा युएईलाई पराजित गर्न सके नेपालले आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ। छनाैट खेलका विजेता र उपविजेता टाेली विश्वकपका लागि छनाैट हुनेछन् ।

Facebook Comments