ब्राजिल र क्राेयसिया क्वाटरफाइनलमा
कतारमा जारी फिफा विश्वकप २०२२काे नकअाउन चरणकाे खेलमा क्राेयसिया र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
दक्षिण कोरियामाथि ४-१ गोलअन्तरको शानदार जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको हाे । त्यस्तै निर्धारित र थपिएकाे समयमा १ १ गाेलकाे बराबरी खेलेका जापन र क्राेयसियाकाे खेल पेनाल्टी सुट आउटमा पुगेकाे थियाे ।
जापानलाई पेनाल्टी सुटआउटमा पराजित गरी क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।
Facebook Comments

