स्याङजामा हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी अन्तिम चरणमा

घनश्याम पाण्डेय स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा हुने फस्र्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ । मगंलबार भीरकोट नगरपालिका बयरघारीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता ब्यबस्थापन समितिले तयारी अन्तिम चरणमा पुगेको जानकारी […]

पोखरा प्रिमियर लिगमा पोखरा पल्टन र काठमाण्डौं रोयल्स विजयी

पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोज पोखरा पल्टनसँग पराजित भएको छ । पोखरा पल्टनलाई चितवन राइनोजले १ सय ४१ रनको लक्ष्य दिएको थियो । १ सय ४१ रनको लक्ष पोखराले ५ विकेटको क्षतिमा पुरा […]

पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्स र काठमाण्डौं रोयल्स विजयी

सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल)मा शनिबारको दोस्रो खेलमा काठमाण्डौं रोयल्स. विजयी भएको छ । काठमाण्डौं रोयल्सले धनगढी ब्लुजलाई १७ रनले पराजित गरेको हो । काठमाडौं रोयल्सले टस जितेर ब्याटिङ रोजेको थियो […]

पीपीएल क्रिकेटमा एक्स्पर्ट धनगढी र बुटवल विजयी

पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको छ । पहिलो खेलमा धनगढी ब्लुजले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ४ बलमा १ सय ४ […]

पोखरा खेल पर्यटनको केन्द्र : सभामुख महरा

संघीय संसदका सभामुख कृष्णबहादुर महराले पोखरा खेलकूद या पर्यटन दुवै दृष्टिले केन्द्रमा रहेको बताउनुभएको छ । पोखरा प्रिमियर लिगको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । हिमश्रृंखलाको अवलोकनसँगै क्रिकेट लगायतका खेल खेल्नु र […]