नेपालका शाह राजाहरुको शक्तिको र शानको प्रतिक श्रीपेच र राजदण्ड सोमवार देखि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । उक्त श्रीपेच र राजदण्ड नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनीमा राखिएको हो । वि.सं २०६२/०६३ को जनआन्दोलनको बलबाट स्थापित संविधान […]
नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यले नै कमिसन खाएर बूढीगण्डकी निजी क्षेत्र (चाइना गेजुवा) लाई दिएको आरोप लगाउनुभएको छ । सोमबार गोरखा सदरमुकाममा नयाँ शक्ति गोरखाले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै […]
नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्त मात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इन्जिनियर […]
अपराध नियन्त्रणका लागि सामाजिक जागरण अभियान २०७५ अन्तर्गत शान्तिपूर्ण र्याली प्रदर्शन गरिएको छ । महिला हिंसा बलात्कार लगायतका सामाजिक विकृति विसंगति लगायतका गतिविधिलाई निरुत्साहित गर्ने उद्देश्यले शान्तिपूर्ण र्याली प्रदर्शन गरिएको हो । समाजमा भएका विकृती […]
पोखरा महानगरपालिकाले नेपालीहरुको महान पर्व विजयादशमी, तिहार, छठ लगायतका विभिन्न जातजातिका पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । महानगरको सभाहलमा सोमबार कर्मचारीकाबीचमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर […]