निर्बाचनका बेला गरिएका प्रतिबद्धता पुरा गर्छु – सांसद रेग्मी

गण्डकी प्रदेशका सांसद तथा विधायन समितिका सभापति मोहन रेग्मीले निर्बाचनको बेला जनतासामु आफूले गरेका बाचा पुरा गरेरै छाड्ने बताउनुभएको छ । स्याङजा भीरकोट ५ स्वरेक पकानफाँटमा भएको कार्यक्रममा बोल्दै रेग्मीले निर्बाचनका बेला बोलेको कुरा ताजै […]

चितवन-तनहुँ जोड्ने त्रिशुली नदीमा बन्दै गरेको आर्क ब्रिज

चितवन तनहुँ जोड्ने त्रिशुली नदीमा नयाँ प्रविधिमा आर्क ब्रिज बन्दै गरेको छ । पुरानो ब्रिज जिर्ण बनेकाले नयाँ बनाउन लागिएको हो । यस ब्रिज निर्माण सँगै काठमाण्डौ नारायणगढ लगायतका क्षेत्रबाट पोखरा, बाग्लुङ हुँदै मुस्ताङमा कोरला […]

विजयादशमी हर्षोल्लासका साथ मनाईयो

आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरूको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाईंएको छ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक दशमीकादिन विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र […]

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभयो । राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, […]

विजयादशमीः महानवमी पर्व मनाइँदै

आज देशभर नेपालीहरूको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ प्रतिपदादेखि […]