नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको उच्च छवि बनेको बताउनुभएको छ । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ […]
नेपाल प्रहरीका महानिरिक्षक सर्बेन्द्र खनालले समुदाय र प्रहरी एकअर्काका साझेदार भएर काम गर्न सके अपराध रोक्न सकिने बताउनुभएको छ । समुदायले प्रहरी हाम्रो र प्रहरीले पनि समुदाय हाम्रो हो भन्ने वातावरण बनाउन सके देश समृद्ध […]
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले जितेको छ । मंगलबार पोखरा रंगशालामा भएको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै घरेलु टिम पोखरा पल्टनले उपाधि जितेको हो । पोखराले अन्तिम ओभरमा रोमाञ्चक […]
पूर्वमन्त्री एवं मानव अधिकारवादी नेता तथा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारत् तुलाधरको आईतवार अपरान्ह कार्डियो रेस्पिरेटोरी फेलियर र मल्टिपल अर्गेन […]
चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा काठमाण्डौंले चितवनलाई पराजित गर्दे फाईनलमा स्थान पक्का गरेको हो । खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको […]