नेपाल सरकारले पत्रकार सम्मेलनमार्फत मन्त्रीपरिषद् वैठकका निर्णयहरु सार्वजनिक गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले विहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले आज मन्त्रालयमा […]
सरकारले तत्कालीन राजा वीरेन्द्रसहित उहाँको परिवारका सदस्यहरुको नाममा रहेको ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहत ल्याएको छ । मन्त्रिपरिषद् बैठकले तत्कालीन राजा वीरेन्द्र र उहाँको परिवारको नाममा देशका विभिन्न ठाउँमा रहेको करिब ७१ रोपनी जग्गा […]
नेपाल सरकार मन्त्रीपरिषद् वैठकले प्रधानमन्त्री केपी शर्मा ओलीकी साली तथा गायिका अञ्जान शाक्यलाई ईजायलका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । विहीवार संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संचार मन्त्री गोकुलप्रसाद वास्कोटाले इजरालयका […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । बुधबार म्याग्दीको सदरमुकाम बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसको अवलोकनपछि प्रचण्डले यसतो बतानउुभएको हो । उहाँले जिल्लाको […]
नेपाल प्रहरीले सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी काम गरेबापत ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ प्राप्त गरेको छ । सरकारी संस्थालाई दिइने उक्त अवार्ड नेपाल प्रहरीले प्राप्त गरेको हो । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनले उक्त अवार्ड प्रदान […]