अयोग्यको विल्ला हटाई गणतान्त्रिक नेपालको योद्धा सम्मान नदिए आन्दोलन

बहिगर्मित जनमुक्ति सेना, नेपालले काठमाडौंमा प्रदर्शन गरेका छन् । आफूहरूलाई आजकै दिन अयोग्यताको बिल्ला भिराएर सेना समायोजन प्रक्रियाबाट अलग गराएको भन्दै विरोधमा उनीहरूले काठमाण्डौंमा विरोध प्रदर्शन गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलामा कालोपट्टी र ब्यानरसहित […]

पोखरामा सूचना प्रविधि वृहत् मेला हुने

पोखरामा सूचना प्रविधि वृहत् मेला अर्थात् क्यान इन्फोटेक–२०१९ हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा सूचना प्रविधिको विकास एवं प्रवद्र्धन, सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिबारे जानकारी दिने उद्देश्य सहित इन्फोटेक […]

लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटद्वारा न्यानो कपडा तथा व्हीलचेयर वितरण

लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटको आयोजनामा पोखरा महानगरपालिका वडानं २२ शुक्रराज माध्यामिक विद्यालय र दुर्गा आधारभुत विद्यालयमा न्यानो कपडा विरतण गरेको छ । शुक्रराज माध्यामिक विद्यालयका ७५ जना र दुर्गा आधारभुत विद्यालयका ४२ जना […]

कांग्रेस केन्द्रीय समिति बैठक : संवैधानिक परिषद, संसद र डा. केसीको अनसनबारे छलफल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक काठमाण्डौमा शुरु भएके छ । बैठकमा आफ्ना तत्कालिन सभापतिहरू स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका दुई अस्पताल संघीय सरकार मातहत नराख्ने सरकारको निर्णयबारे छलफल भएको […]

कांग्रेसले संसदको खिल्ली उडाएको नेकपा सांसद भट्टराईको आरोप

नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको नेपाली काँग्रेसले संसदको खिल्ली उडाएको आरोप लगाउनुभएको छ । साथै उहाँले प्रतिनिधिसभाको आगामी बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुने जिकिर गर्नुभएको छ । सांसद भट्टराईले अनशनमा रहेका […]