बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा स्थापित बाबा आनन्द सञ्चार पुरस्कार– २०७५ कान्तिपुर दैनिकका पत्रकार दीपक परियार सम्मानित हुनुभएको छ । पोखरामा श्रेष्ठको स्मृति दिवसका अवसरमा पत्रकार परियारलाई नगद १९ हजार ५ सय […]
दी एसिया प्यासिफिक समिट २०१८ मा सरकार सह आयोजक बनेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । क्रिश्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिर्भसल पिस फेडरेसन युपीएफको नेपाल शाखाले मंसिर १४ देखि १७ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको काममा जवाफदेही ढंगले केन्द्रित हुन मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम एवं बजेटको कार्यन्वयन सम्बन्धी समिक्षा बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका विषयमा छलफल सुरु भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटार बैठकमा सो विषयमा सामान्य छलफल भएपनि कुनै निर्णय भने भएको छैन । यसबारे भोलि […]
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरुलाई आतंककारीको पुष्टी गरेर देखाउन सरकारलाई चुनौति दिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार राजधानीको भृकुटीमण्डपमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आतंककारीको पुष्टी […]