काँग्रेस केन्द्रीय समिति बैठकमा विधान संशोधन मस्यौंदामाथि छलफल

नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको जारी बैठकमा पार्टीको विधान मस्यौंदामाथिको छलफल चलिरहेको छ । पार्टीको विधान मस्यांैदा समितिले पेश गरेको विधान संशोधन मस्यौंदामाथि आईतबार तेस्रो दिन पनि छलफल भएको हो । पार्टीको आगामी मंसिर २८ […]

सार्क सम्मेलन विषयमा पाकिस्तानका पूर्वप्रधानमन्त्री गिलानी र प्रधानमन्त्री ओलीवीच छलफल

प्रधानमन्त्री केपी ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट सहयोगी भूमिका निर्वाह गरिने बताउनुभएको छ । ‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहनुभएका […]

अष्ट्रेलियाकी राजदूत लक्की शेर्पा मानव तस्करीमा संलग्न रहेको आरोप फरार अभियुक्तले वदनाम गर्न खोजेको राजदूतावासको ठहर

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा मानव तस्करीमा संलग्न रहेको खुलासा भएको छ । शेर्पा अपराधमा संलग्न भएको तथ्य सार्वजनिक भएसंगै उहाँलाई लाई फिर्ता बोलाउन सरकारमाथि सत्तारुढ नेकपाभित्रैबाट दबाब बढेको छ । आफ्नै सवारी चालकले […]

सरकारले बिजनेस दिन सकेन : राष्ट्रिय सभा उपाध्यक्ष दाहाल

राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले सरकारले ‘बिजनेस’ नदिँदा सदनको काम कारबाही अघि बढ्न नसकेको बताउनुभएको छ । पोखरामा आइतबार संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष दाहालले सरकारले आवश्यक बिजनेस नदिँदा सदनको काम कारबाही अघि नबढेको गुनासो गर्नुभयो […]

एक्सपोमा दर्शकको आगमन सकारात्मक छ : दामु अधिकारी

पोखरा उद्योग बाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा मंसिर १३ गतेदेखि सफल एक्सपो पोखरा जारी छ । एक्सपोमा औद्योगिक तथा व्ययवसायिक उत्पादन राखिएका छन् भने विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिएको छ । एक्सपोका […]