सुन पसलमा चोरी गर्दा गर्दै १ जना पक्राउ

प्रहरीले पोखरा म.न.पा.१० शान्तिपथ बस्ने बर्ष २२ को दिपिन भन्ने ईन्द्र बहादुर थापालाई चोरी गर्दा गर्दै पक्राउ गरेको जनाएको छ । थापालाई म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको बताइएको छ । सुनचादी पसल, किराना […]

पोखरा महानगरपालिकामा वडा तहमा मेलमिलाप केन्द्र स्थापना

पोखरा महानगरपालिकाले वडा तहमै विवाद समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना सुरु गरेको छ । वडाभित्र हुने विवादलाई वडा तहबाटै समाधान गर्ने गरि महानगरको न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापना गरिएको हो । पोखरा महानगर […]

एक व्यक्ति एक प्रमुख जिम्मेवारी : नेकपा नेता गौतम

नेपाल कम्युनिष्ट पार्टी नेकपामा सरकार तथा पार्टी सञ्चालनका विषयमा मतभेद देखिएको छ । पार्टीका सचिवालय सदस्य समेत रहनुभएका नेकपाका नेता वामदेव गौतमले पार्टीले निर्णय लिएपछि मात्र सरकारले महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्ने प्रस्ताव अगाडि सानुभएको छ […]

प्रधानन्यायधीशका लागि चोलेन्द्र शमशेर जबरा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्याधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरिएको छ । संवैधानिक परिषद्को विहीबार विहान बसेको बैठकले सर्वोच्च अदालतका बरिष्ठ न्यायधीश जबरालाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । यसअघि प्रधानन्यायधीशमा सिफारिस हुनुभएका दीपकराज जोशी र जबराको नाम […]

पोखरामा बजार अनुगमन, नापतौल नवीकरणविनै सञ्चालनमा

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका फर्म पसललाई आवश्यक निर्देशन दिएको पनि जनाइएको छ । अनुगमनका क्रममा अधिकांश फर्म पसलले नापतौल उपकरण नविकरण […]