सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भूगोल, इतिहास र संस्कृति नै समृद्धिको आधार भएको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले मुलुकको भौगोलिक विविधता, गौरवपूर्ण इतिहास र संस्कृतिलाई चिन्न सकेमात्रै […]
संसद् सचिवालयले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को आगामी अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते बुधबार अपराह्न ४ बजे अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को […]
गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबार देखी युवा पत्रकार सञ्जाल, गण्डकीको आयोजनामा आधारभुत पत्रकारिता सम्बन्धि तिन दिने तालिम सुरु भएको छ । नवप्रवेशी पत्रकारहरूलाई पत्रकारिताका मान्य सिद्धान्त एवं पेसागत मानक अनुसारको समाचार संकलन तथा लेखनका आधारभूत […]
देशका विभिन्न जिल्लाहरुमा पोखरा सडक महोत्सव निम्तो बाँड्दै रेवान पोखराको टोली फर्किएको छ । तीनदिने भ्रमणका क्रममा टोलीले चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा लगायतका स्थानहरुमा पत्रकार सम्मेलन तथा व्यवसायीहरुसंग भेटघाट, छलफल र अन्र्तक्रिया गरेको थियो । […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महासमिति बैठकबाट हिन्दु राष्ट्र पक्षमा निर्णय गर्न नेपाली कांग्रेसलाई अपील गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी स्तरीय प्रशिक्षण तथा सम्मेलनको विहीबार पोखरामा उद्घाटन गर्दै उहाँले कांग्रेसलाई महासमिति बैठकबाट […]