प्रतिनिधि सभाको आजको बैठक सूचना टाँसेर स्थगित

आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । ताप्लेजुङ्मा हिजो भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत ७ जनाको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको थियो । […]

नेकपा सचिवालय बैठक – मन्त्री अधिकारीको निधनमा शोक प्रस्ताव पारित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्रीको सरकारकी निवास बालुवाटारमा बिहीबार बिहान […]

हेलिकप्टर दुर्घटनाका मृतकहरूको श्रद्धाञ्जली सभा शुक्रबार हुने

ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा हिजो भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत हुन समय लाग्ने भएपछि आजका लागि तय गरिएको श्रद्धाञ्जली सभा सारिएको छ । दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी […]

मन्त्री रवीन्द्र अधिकारीकाे निधनप्रति पाेखरा उद्योग वाणिज्य संघद्वारा दुःख प्रकट

सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा भएको निधनप्रति पोखरा उद्योग वाणिज्य संघले गहिरा दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । संघका महासचिव अर्जुन पोखरेलले बिहीबार […]

आहा रारा गोल्ड कपको फाइनलमा आर्मी र थ्रिस्टारको भेट पक्का

१७ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि होडका लागि नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब र थ्रि स्टार क्लबवीच प्रतिस्पर्धा हुने भएको छ । विहीबार सम्पन्न सेमीफाइनलमा क्यामरुनको दाउफिन्स फेमिली क्लबलाई १–० गोल […]