दिवंगत मन्त्री अधिकारी जीवनभर जनकल्याणमा संलग्न : प्रदेश प्रमुख कुँवर

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी आफ्नो जीवनभर जनकल्याणका काममा संलग्न रहेको बताउनुभएको छ । शोकाकुल परिवारलाई भेट्ने क्रममा उहाँले शोकपुस्तिकामा यस्तो उल्लेख गर्नुभएको हो । आइतबार […]

विकास निर्माणमा लापरवाही गर्नेलाई कार्वाही गर्न सांसदको माग

सरकारी निकाय र निर्माण व्यवसायीले सडक निर्माणमा ध्यान दिन नसक्दा दैनिकजसो दुर्घटना बढिरहेको भन्दै प्रतिनिधिसभाका सदस्यले सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा सांसदले गएराति दार्चुलामा भएको जीप दुर्घटनामा परी ११ जनाको […]

मुलुक संघीयताबाट पछि हट्न सक्दैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसको भावना अनुसार संविधान संशोधनका लागि काँग्रेस तयार रहेको बताउनुभएको छ । जनकुपरमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले मधेसको भावना समेटेर हुने संविधान संशोधनमा सहयोग गर्न आफ्नो […]

विकासले गति लिन नसक्नुमा राजनीतिक नेतृत्व दोषी : डा. सूर्यराज आचार्य

पूर्वाधार विज्ञ एवं विवेकशील साझाका नेता डा. सूर्यराज आचार्यले राज्य संचालनमा नेतृत्व क्षमता अभाव भएकै कारण नेपालमा विकासले गति लिन नसकेको टिप्पणी गर्नुभएको छ । यूथ थिंकर्स सोसाइटी पोखरा च्याप्टरले महिनैपिच्छे गर्दै आएको विशेष कार्यक्रम […]

१७ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि थ्री स्टार क्लबलाइ

पोखरा रंगशालामा १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ । सडेन डेथमा नेपाल आर्मीको त्रिुभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले थ्रि स्टार क्लब विजयी भएको हो । खेलमा […]