नेपाली काँग्रेस संघीय संसदीय दलले नेपाल सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनवचि भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काँग्रेस संघीय संसदीय दलका तर्फबाट विज्ञपित जारी […]
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत सङ्ग्रह हुनै नसक्ने बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको १८ औं वार्षिकोत्सवलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री […]
रुपा गाउँपालिकाले प्रदेशस्तरीय भलिबल प्रतियोगिता गरी स्थानीय तह स्थापना दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा विकासको युग शुरुआत भएको बताउनुभएको छ । उहाँले देशका तीनै तहका सरकार विकास […]
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक समृद्धिको भूमिसँग सम्बन्धि समस्या समाधान गरी उत्पादन बृद्धि गर्नुपर्ने बताउनुभएको छ । भूमिहीन नागरिकका समस्या समाधान गर्न नसकेमा २ तिहाई जनमत सहितको कम्युनिष्ट सरकारको औचित्य नहुने प्रचण्डको […]
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव विपल्पलाई मुलधारको राजनीतिमा आएर आफ्नो कुरा राख्न आग्रह गर्नुभएको छ । प्रेस संगठन कास्कीले पाेखरा एरर्पोटमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले यस्ताे बताउनु […]