नक्कल गरेर नयाँ प्रचण्ड बन्न नसकिने

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नक्कल गरेर नयाँ प्रचण्ड बन्न नसकिने बताउनुभएको छ । नेकपाको कार्यालय पेरिसडाँडामा आज भएको एक कार्यक्रममा प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई हिजोका आफ्नै साथीहरूको नेतृत्वमा सरकार रहेको परिस्थितिलाई […]

बन्दूकबाट विप्लव र सत्ताको आडमा ओलीले देश लुटेको काँग्रेस नेता केसीको आरोप

नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले बन्दूकको नाममा नेकपा (विप्लव) ले र सत्ताको आडमा ओलीले देशमा लुट मच्चाएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्लेनमा बोल्दै नेता केसीले […]

विप्लवको पार्टीलाई सहयोग गर्नेलाई पनि कार्वाही

सरकारले नेत्र विक्रम चन्द –विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने व्यक्ति, संस्था र समूहलाई कारबाही गर्ने निर्णय पनि गरेको छ । सरकारले नेकपाका गतिविधि नियन्त्रण गर्न भन्दै गत मंगलबार विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउने […]

विप्लव नेतृत्वको नेकपाकाे बन्दले जनजीवन प्रभावित

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ । पोखरा लगायत देशैभर लामो तथा छोटोदुरीका सार्वजनिक सवारी साधान दिनैभर चल्न सकेनन । पोखराबाट छुट्ने लामो दुरीका सवारी साधनका टिकट […]

दमन गरे मुखतोड जवाफ, चन्दा नैसर्गिक अधिकार : महासचिव विप्लव

विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीले सरकारले लगाएको प्रतिबन्धलाई ‘हास्यास्पद’ भन्दै प्रतिवाद गर्ने जनाएको छ । महासचिब नेत्र विक्रम चन्द(विप्लव)ले विज्ञिप्ती जारी गर्दै प्रतिबन्धलाई हास्यास्पद रहेको टिप्पणी गर्नुभएको हो । यसैगरी विज्ञप्तिमा सरकारले दमन गरे उपयूक्त […]